३५ हजार ८ सय ४ नेपाली स्वदेश फर्किए, ५४ उद्धार उडानलाई अनुमति

काठमाडौँ — विदेशमा अलपत्र परेका नेपालीलाई उनीहरुकै खर्चमा स्वदेश फर्काउन कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले थप ५४ वटा उडानलाई अनुमति दिएको छ । अनुमति दिइएकाको उद्धार उडान शुक्रबारदेखि अर्को शनिबार (साउन २४ गते) सम्म हुनेछ । सीसीएमसीका अनुसार, चौथोपटक अनुमति दिइएका मुलुक तथा सहरहरुमा जापान, मलेसिया, (चीन) कुनमिङ, अस्ट्रेलिया, जेद्दा, दुबई, रियाद, कुबेत, … Continue reading ३५ हजार ८ सय ४ नेपाली स्वदेश फर्किए, ५४ उद्धार उडानलाई अनुमति